Posted by: Rahuldai February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली ।
लौ चेली ले समेत शंका गरी। लहरेको संगतको फल हो।



त्यही थुतुनो किताब मा मैले त्यो के हो कहाँ बाट आयो भनेर नि लेखी सकें।
त्यो चाँही नपढ्ने, नचाहिने चाँही पढ्ने?



लौ कान्कुन म गरें नि, नसाउ मा गरे नि म चाँही आउने भएं।


 हैन फुलौरे डाँडा मा भेला गरे कसो होला। चेली अनी ज्वाँईं साहेब को न्यानो अतिथ्य पनि पाउने। त्यही बाट जलजहाजमा तैरिंदै बहमाज पनि पुगिने।


प्याकेज टुर नि हुन्छ रे, सस्तो ।


मेरो बिचार  लाग्यो कस्तो?


 

Read Full Discussion Thread for this article