Posted by: ritthe February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

क्यान्कन त मेक्सिको मा हो लहरे टेउसास होइन नि ! तर ठाउँ त राम्रो छ ! गर्ने हो त भेला क्यान्कन मा? म त तयार छु ल !


अनी बिस्टे सर खै यसपाली वीकेन्ड त अली बिजी भइयेला जस्तो छ ! भये नि आईतवार दिउसो तिर फुर्सत हुन्छ तेती खेर त के गयाइ भो र ! अब कुनै वीकेन्ड्मा मिलाउला नि हुन्न सर?


चेली, नमस्ते ! अनी हामी सञ्चै हो चेली बैनी?

Read Full Discussion Thread for this article