Posted by: serial February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हन रिट्ठे के कुरा गर्छ - तिम्रो भान्जी किन आएन - के भो मलाई के था


हिजो सम्म त मुड ठिकै थ्यो फेरी बिग्रियो कि के हो - मुड पनि छिनछिन मा बिग्रिनी -


को को पलाएन भए के था मलाई - गएर उजुरी दिए हुन्छ - आफुले त एकजनालाई मात्र भागाउने हो


अरु लाई त बालै भएन नि कि कसो -

Read Full Discussion Thread for this article