Posted by: ritthe February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
हन हाम्रो हर्के लाई कसैले देखेउ आज? बज्जे ले रिक्सा नि हाम्रै चौतारी छेउ मा छोडेर कता लागेछ आफु ! भोली देखी त्यो रिक्सा चौतारी छेउ नराख भन्दिनु है कसैले देख्यो भने ! हाम्रो चौतारी को सो नै बिगार्छ तेस्ले !
Read Full Discussion Thread for this article