Posted by: ritthe February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तिम्रा रस रङ प्रधान हो कि के जाती हो तिमीलाई नै ठीक छ ! हाम्ले त्यो अफर जमानामै ठुक्र्याको ईतिहास त जिउदै छ नि ! मखुला ठुल्दाइ?


बौचा लाई पनि केली जस्तै मोज रैछ खाना पाके पछी फोन गरेर बोलाउने रे ओहो !


केली लाई नि तिमीले भगायेउ होला त नआको ! तिम्रो शासन कालमा धेरै चौतारीयन पलाएन भये बौचा अली होस गर है !

Read Full Discussion Thread for this article