Posted by: serial February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

कुमारी गाल मा ठिकै छ - कुमारी गाल का कुमारी हरु को पनि ठिकै छ -


म भए सम्म सबैलाई ठिकै हुन्छ अरे - त्यस्तै भन्छ कुमारी हरु


हसुरा भा छैन - भात पाक्दै छ - पाके पछी बोलाउछ खान - एकछिन मा फोन आउछ होला


अनी जानु पर्ला हसुर्न



खोइ रिट्ठे अंकल तिम्रो भातिजी त आएन नि आज - क्या बोर लागिराछ


बोलाउ त ल तिम्रो भातिजी लाई -


कस्तो रिस उठ्या राइछ त रिट्ठे लाई मलाई रस्रङ प्रधान पद दिएकोले भनेर अहिले पो थाहा भयो -


कुरा उहिलेको हो - म भन्दा एक महिना अगाडि चौतारी छिर्दा पनि कसैले तेरपुच्छर नलागाये छ रिट्ठे - अनी हुँदा हुँदा मलाई रस्रङ प्रधान बनाएपछी त अरु कुरा के गरौ - खप्पर मा लेखेको हुनुपर्छ रिट्ठे - बुझ्या हो


ल म खाना खाएर आउछु - तिम्रो भातिजी लाई बोलाई राख्नु - बोर हुन्छ के पछी फेरी - ल गएँ म हसुर्न

Read Full Discussion Thread for this article