Posted by: बिस्टे February 20, 2009
Login in to Rate this Post:
0
?
लहरे लाई रस्रङ प्रधान पद दिने लाई चाइ मान्नै पर्छ है।
अनी लहरे के छ साथी हालखबर,के भन्छन कुमारीगाल का कुमारी हरु?
हसुराइ भो त।
जदौ है पर्बते मार्साब।
मैले चै लहरे ले टुँ टुँ गरेअर गन्ध चाडया भन्थान्या अनी पुरे ले छ म चाइ गन्धबादी भन्या भन्ठन्या त अर्कै राइछ। हे हे
रेडियो एडिट र गान्धी बादी पो राइछ त हे हे हे