Posted by: ritthe February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ए फिटान भएर गीत गाउँने लाई 'फित' भन्दोरैछ के थाहा त हाम्लाई सान्नानी !


भनेपछी झ्याप भएर गीत गाउने लाई चाँही 'झिट' भन्छ होला !


पर्बते मार्साप नि आएछ ! हन का बेपत्ता हुन्छ यार हप्तौ हप्ता? अस्ती तिमीलाई फोन गरेको थिए नि मैले बाओ कल ब्याक किन नगरेको?

Read Full Discussion Thread for this article