Posted by: Rahuldai February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
स्टोन एज दोल्डेन एज मा गए त राम्रै हो रिट्ठे, शान्ती संग बसेका त थिए हाम्रा पूर्खा। सम्पन्न थिए हाम्रो ईतिहास। अहिले पनि तिनै पूर्खा को मठमन्दिर अनी  चैत्य देखाएर भिख मागी रहेका छौ। तर शान्ती फर्किने कुनै छाँट छैन। जल्लादहरु बसेका छन, सिंहासन मा। मार्नु मै रमाएका छन। मारिनु मै कमाएका छन।
Read Full Discussion Thread for this article