Posted by: perfectionist February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
बाबैSSSSSSSSSSSSSSSSS बिहान चौतारीमा सब कुरो मिलाएर निस्केको त, सब आएर उफ्रिन भ्यायी सकेछन। आज अली ब्यस्त भैयो । महिनौं पछी आफ्नो मान्छे सँग कुरो भो, के जाती यो कम्पुटरबाट, बल्ल मनलाई अली आनन्द भो, सिकिस्तै भै सक्या थिएं, तेइ भेर एता आउन अली ढिला भो, असत्ती मोरो नेपालां बत्ती गएछ, राम्ररी कुरै हुन पाएन। के जाती कलिङ कार्ड हुँदो रैछ, तर मारोगी बत्ती नहुँदा फोन नि नलाग्नी रेछ

लौ सबैलाई दोस्रो तारेमाम, मैले त carrot जुस लिये है सान्नानी, अनी ठुल्दाइ, सुर्जे, पर्बते, रिट्ठे, लहरे, बिस्टे, चिप्ले अनी नआका जन्तुहरु सबलाई तारेमाम ठोकें हैSSSSSSSSSSSSSSSS, सुन्या हो कि नाइं?  
Read Full Discussion Thread for this article