Posted by: Rahuldai February 20, 2009
साझा का लेखकहरु हराएको सुचना
Login in to Rate this Post:     0       ?        

मित्रहरु,
म हराएको छुइन। हराउने पनि छैन। साझा जीवनको अभिन्न अंग भैसकेको छ। अलग्याउन सकिन्न। हो धेरै भो कथा नहालेको, ब्यथा नपोखेको। तर साझा " चौतारी " मै हरपल दु:ख सुख पोख्दै छु।


अलिकती ब्यस्त भनुं कि अस्तब्यस्त छु । अर्को हफ्ताको अन्त्यतिर एउटा कथा बिसाउने वाचा गर्दछु। धन्यवाद।

Read Full Discussion Thread for this article