Posted by: Surjay February 20, 2009
Login in to Rate this Post:
0
?
ओहो सन्नानी सरी,कस्तो नदेखेको हउ मैले,
तिमीले लेराको जुस हानेपछी बल्ल देखे हउ,अब चै बिहान बिहान जुसनै हान्न पर्ला जस्तो,कफी ले दिमाग बिगारो जस्तो मानिछु,
अनी सान्नानीलाई चै दोस्रो राउन्डको थ्यांक यू भेरी म च है है।।