Posted by: Surjay February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
शुक्रबारे प्रथम राउण्डको जदौको साथै तारेमाम,
पुरे,बिस्टेदाजु,चिप्लेदाजु अनी राहुलदाजु सबैलाई नमस्ते,
लहरे र रिट्ठे खोइ त,सङै ब्रेक्फास्ट गर्न गयेकी के हो,
चेली थ्यांक यू फोर अल्ल द  काइन्ड अफ जुस,देरै चिया भएर दिमाग तात्यो हो अब एस्ले सितल पार्छ जस्तो मानिछु, 
Read Full Discussion Thread for this article