Posted by: बिस्टे February 20, 2009
Login in to Rate this Post:
0
?
ह्याप्पी फ्राइडे सानी तलाई नि
लौ आज भने श्वासथ कुरो लेर आईछेस मैले त एकै घुड्का रित्त्यादिये अनी त्यो के जाती पात सेलरी हो कि के हो चाइ के अर्ने नि चपाउने हो कि के अर्ने कती पहेलिया रछ नि।
अनी तैले ब्यान दुध बिसुट खाकी होस् त?