Posted by: बिस्टे February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ,चिप्ले
चिया ल्याउने केली लाई साउ ले पेली राछ रे। लहरे ले नि ल्याइ टोपल्थ्यो उस्को कम्फुटराँ चिया छिरेन रे। ल म नै ल्याइदिन्छु नि त भन्या
धुर्ब्या गाई बुढो भर दुनै छोड्यो रे। तेसैले आज चिलिममै चित्त बुझाउनु पर्ला ल जाम बरु फुक्न।
अरु कता गएछन अचेल रिट्ठे नि आधा दिन सम्मा सुत्ने भा छ,लहरे को त कुरै छाडिद्दिउ।
Read Full Discussion Thread for this article