Posted by: chipledhunga February 20, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन्
मैले पनि होइन मेरा आँखाहरुले तिम्रो लागि रोइसकेछन्

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
आजको बिहान चिया नास्ताको ब्यवस्था गरिदिनेको सप्ताहन्त झक्कासको हुने कुरा भरखरै बिश्वस्त सूत्रबाट थाहा भएको छ।  

पूरेले त सखारै हाजिरी ठोकेको रहेछ। बिष्टेको के छ नि हालखबर?  
Read Full Discussion Thread for this article