Posted by: बिस्टे February 20, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
तारेमाम पुरे,आज निन्द्रा परेन कि के हो,ब्यान ब्यानै उठेछौ त।
अनी चिया सिया को बन्दो बस्तो छैन,अहिले ठुल्दाइ आएर चियानाम जप्न थाल्नु हुन्छ फेरी। अनी विकेन्ड प्लान के छ् त्?