Posted by: ritthe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
ल धन्यवाद पुरे ! बौचा ले नटेरे पनि तिमी ले राख्दिएउ गीत ल फलोस फुलोस जे जे बाँकी छ फुल्न !

ठुल्दाइ तारेमाम, हर्के मैले चाबी राखेको छुइन है भन्देको छु नि ! बौचा बुढानिलकण्ठ पोज मा हो कि क्या हो?

अर्को एउटा फर्माइस छ है मेरो पुरे !

झुकी झुकी सि नजर भन्नि !
Read Full Discussion Thread for this article