Posted by: ritthe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
गूड् ईभिनिङ चौतारी !

नेपे दाई नमस्ते है ! धेरै दिन पछी मात्र चौतारी मा पाल्नु भयो ! दर्शन ढुङ्गा को नाम त्यसरी बन्या हो त? म त सुदर्शन बाट अपभ्रन्श भएर दर्शन भको होला भन्ठान्थे !

बौचा ले गीतान्जली सुरु गरिसकेछ लौ !

एउटा मेरो फर्माइस राख बाओ !

तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो


Read Full Discussion Thread for this article