Posted by: perfectionist February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

कमला पनि देखें मैले

बिमला पनि देखें मैले

भए भरको चौतारीका गमला देखें

तर यो आज के देखें के देखें,

हनुमानढोका खोरमा धमला देखें ।

क्या बातSSSSSSSSSSSSSSSSS ठुल्दाइ, वाह वाह, यो चाँही ३ करोड को बात भन्नु भो वाह

Read Full Discussion Thread for this article