Posted by: Rahuldai February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

कमला पनि देखें मैले


बिमला पनि देखें मैले


भए भरको चौतारीका गमला देखें


तर यो आज के देखें के देखें,


हनुमानढोका खोरमा धमला देखें ।

Read Full Discussion Thread for this article