Posted by: dipika02 February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ यो महिनाको अन्तिममा तलब थाप्ने बित्तिकै म हजुरलाई चस्मा किन्दिन्छु है। धेरै हिड्डुल नगर्नु नि फेरी कान्ला बाट खँदारिनु होला, आँखा राम्ररी देख्ने भए पो


सानु, नान्फुपु रे हुन पनि हो कस्तो फनफन्ती घुमेको नाता हाम्रो।


मामा, यो सानु को हेर्नुस त हातमा कती मयल कट्कट्टेको । बिहान उठे देखी केली सँग गएर बल्ल अहिले हजुरबा को स्वर सुनेर आएको। मैले बोलाँउदा त मलाई टेर्पुच्छर लाउने होइन। खान बोलाँउदा पनि नआएर अहिले भोक लागेछ अनी बल्ल मुख देखा पर्‍यो।च्या चिउरा होइन खट्टे दिनु पर्ला जस्तो छ

Read Full Discussion Thread for this article