Posted by: Rahuldai February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

दिपु ले त ठुलदाई लाई देखे पनि न देखे झै गर्न थाली , के भाको हो?



तारेमाम ठोकें - दीपिका नानू र हर्के हावाल्दार लाई ।



बिस्टे ले निम्तो नै पठाएन, सुटुक्क मन्दिरमा गएर गन्धर्ब विवाह जस्तै गरी छोरो को भात खुवाइ कार्यक्रम सम्पन्न गरे। नजिक को आफन्त भन्ने मै एक जना त थिएं। नजिक को देबता हेला भनेको यही रहेछ, पर्भू। अब छोरो ले जानी हाल्यो, पक्कै गन्धर्ब विवाह गर्ने भए।


 

Read Full Discussion Thread for this article