Posted by: बिस्टे February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
ओहो भान्जी धेरै पछी आएछौ,भोकार आको जस्तो छ् ल,मैले एकैछिन अघी मात्रा खाए।
ल तिम्रो भाग राख्दी राको छ् माइजु ले। टन्न खाउ है। खाएर अनी घाममा बसेर कुरा गरम्ला मामा भान्जी।
धेरै भो कुरा नगरेको।
Read Full Discussion Thread for this article