Posted by: dipika02 February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

लौ एकछिन आएकी छु है म पनि थचक्क बस्नु पर्‍यो। एक गिलास पानी भए पिउन बरु। सार्है थाकियो। खुईीईीइ 


सबैलाई नमस्कार गरे है। मामालाई दर्शन। ठुल्दाइलाई तारे, सुर्ए, चन्द्रे, मन्सुली, पोखरेली, बास्मती,....... जुन-जुन माम भन्नु हुन्छ त्यही त्यही माम।


 

Read Full Discussion Thread for this article