Posted by: serial February 19, 2009
Login in to Rate this Post:
0
?
कुन मन्दिर मा जान्छौ यात्री
कुन मन्दिर मा जाने हो
कुना सामाग्री पूजा गर्ने
साथ कसरी लाने हो
कुन मन्दिर मा जान्छौ यात्री
हाडहरुको सुन्दर खम्बा
माम्स पिन्डको दिवार
मस्तिस्क को सुन्को छाना
इन्द्रीयहरुको द्वार
लता नदी का तरल तरङ्ग
मन्दिर आफु अपार
कुन मन्दिर मा जान्छौ यात्री । । । । ।