Posted by: Rahuldai February 19, 2009
Login in to Rate this Post:
0
?
भात नि खाइयो। भात त घर कै मीठो। बन को भात ले मन बुझ्दैन रिट्ठे।
तारेमाम सुरे।
सबै को हसुर्ने सूर होला। आफ्नो भने टिरेन छुट्यो भने झूर हुन्छ।
हिंडे अड्डा तिर।