Posted by: Rahuldai February 19, 2009
Login in to Rate this Post:
0
?
रिट्ठे, चिप्ले, सन्नानी, लहरे लगायत सबै मा तारेमाम।
बगलामुखीमाइ को मा कती माइ हरु हेरियो, रिट्ठे, लहरे। लाइनमा भन्दा पनि चस्मा मा पेन लगाउदैथे रे , सुलसुले को रिपोर्ट।