Posted by: keli February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

आमै, यो पुरे त दुलुवा पो रहेछ ,चौतारी गाउ मा कोही नदेखे पछी  अर्को गाउ गएको रे , कस्तो  गाउ  गाउ  चाहर्ने  बानी  बाइ  यो पुरे को त।।।।।।।


ओ लहरेचा ,  तेही थाहा पाएर त सोदेको नि  सञ्चै भनेर
 अस्तीsssss त्यहाँssssss  केsssssss तsssss  चौतारी मा सबै लाई भन्देउ त ?

Read Full Discussion Thread for this article