Posted by: perfectionist February 19, 2009
Login in to Rate this Post:
0
?
बल्ल हल्ला खल्ला सुरु भो, म त एता कोइ नदेखेर अर्को गाउँ घुमेर आइ सकें। सान्ननीको आलु चप त बबाल मिठो रैछ। ठुल्दाइ कता लागेछन फेरी, बुढो कता गये?