Posted by: keli February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

दर्शन , चिप्लेती दा ,बिस्ते दा  ,!!


अब् बिस्ते दा ले त  अखा  देक्नै छदनु भयो अगदि को  चिया पनि  नदेक्ने, लौ न कसैले  तिल गङा मा लगिदेओ तेहा राम्रा  दाक्दर् आका छन् रे


अनि चिप्ले दा चै  कस्तो स्लो मोसम् नि


 


 



हाइ , सन्ननी ? त्यो के ल्यएको  आलु चप जस्तो  छ नि हो?
 मेरो त बेस्ट हो नि  ल मैले औता  लिये है


अनी , लहरेचा  को  के  छ नि  ? सञ्चै?

Read Full Discussion Thread for this article