Posted by: Maylumaya February 19, 2009
दुई देश को नागरिकता बिदेशको नेपाली दिने कि नदिने?
Login in to Rate this Post:     0       ?        

नेपालमा भारती बिहरीहरुको नेपालमा आगमन, नेपाली नागरिकता र बिहारी जनसखिय बदेको करण हरु


२००७ साल प्रजातन्त्र पछी, नेपालको सरकरी जिल्ला कार्यालयमा कामगर्ने छेत्री र बाहुन हरु ले बिहरीहरु सँग गुस लिएर सुद्ध नेपाली नागरिकता दियेको करन्ले आज बिहरी हरु को जन्सन्खिया तराइ नेपाल मा खचखची छ। र अझै पनि यो राष्ट्रिय अपराध (गुस लिने र नेपाली नागरिकता र पस्पोर्ट बिदेसी लाई दिने)अपराधी कामहरु नेपालका राष्ट्र अपराधीहरुले गरी नै रहेको छ। यस्तो राष्ट्रिय अपराध ले नेपाल र नेपाली को नाम निसना मेतदछ. यो नेपाल र नेपाली लाई नै अती खतरा छ।


Read Full Discussion Thread for this article