Posted by: Harka_Bahadur February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

फेरी मैले कथा लेख्ने रे , जिन्दगीमा नेपालीमा ६० आएन कसरी लेख्ने मैले कथा यस्सै हावा दिने क्रेजी ।


बरु दिपिकाको , पूजा कता गयी , आइ एम रिएली मिस्सिङ पूजाको कथा , सिरिएस्ली ।


अचेल कहाँ सक्नु लहरेलाई गाली गर्न हामीले यहाँ फेरी केली लहरे मिलेर हामीलाई कुट्छन डर मर्नु पो छ त गान्ठे।

Read Full Discussion Thread for this article