Posted by: crazy_love February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

राहुलदाइ हजुरको कथा कहिले आँउछ?


दिपुको त छिट्टै पढ्न पाइन्छ भन्ने आशा छ।


लहरेले नि लेख्थ्यो लहरीको कथा। आजकाल चुपचाप छ। लहरीले तह लाको जस्तो छ।


हर्केले पनि लेख्छ भन्या सुन्याथें कताकता।

Read Full Discussion Thread for this article