Posted by: dipika02 February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ आरामै? आज म गीत सुन्ने ठुल्दाइ, नरमाइलो लागिराछ, रमाइलो गीत सुनाउनुस् न बरु।
हर्क दाई यो बौचा लाई अस्ती गाली गर्नु भयो कि गर्नु भएन हजुरले? 


पाएँ नि त्यही भएर त कल गरेकी नि मैचा तिमीलाई।
आवाज त खत्तम थ्यो रुघाले। अब ठीक भयो? मेरो पनि त्यही हालत थ्यो यार।

Read Full Discussion Thread for this article