Posted by: Harka_Bahadur February 18, 2009
Login in to Rate this Post:
0
?
धेरै धेरै आउछ मन्मा तिता मिठा झझल्को हरु सधैं सधैं गीत बनेर ।
कहिले काही सित बनेर कहिले तिम्रै धड्कन बनेर कहिले , धेरै मिठो याद बनेर ।
कहिले काही सित बनेर कहिले तिम्रै धड्कन बनेर कहिले , धेरै मिठो याद बनेर ।