Posted by: dipika02 February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

क्रेज, नाक लाई अहिले त आरामै छ तर सुन्न हुन्न फेरी आइपुग्न बेर लाउदैन।
तिम्रो नाक त ठीक छ नि, होइन?


बौचा त्यो टुपु सुपु होइन के म.
अस्ती कत्ती बोलाकी थिएँ, आउनु छैन। परेको बेलामा त किन आउथ्यौ र तिमी

Read Full Discussion Thread for this article