Posted by: crazy_love February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

म पनि गीत सुन्ने


बिहान चिया खानै भ्याएन, अब भात खाँदै सुन्छु।


त्यो एउटा गीत थियो नि राहुलदाइ,


"म त अब रिसाउछु बोल्दै बोल्दिन


रुने मान्छे सङ दिल खोल्दै खोल्दिन" .............. भन्ने चाहि क्या। त्यो गीत खोजेर बजाइदिनु न।


म यहीँ बसेर सुन्छु क्या।


हर्के, माक चा (ल बाट आउनेको नाम है), रिट्ठे सबैलाइ तारेमाम करोति।

Read Full Discussion Thread for this article