Posted by: Rahuldai February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

म: म: त्यो पनि लहरेको र्‍यापरवाला? ज्यान जाला खाइन्न। प्लास्टिक को भात खाए जस्तो हुन्छ गाँठे र्‍यापरवाला म: म:।



रिट्ठे सँग म: म: खाने पिलान त बनाउनै पर्ला जस्तो छ। बौचा लाई यता आउ, म: म: खाउ भन्दा वास्ता छैन। लरकी छैन रे यता तिर।



जहाँ लरकी वहाँ बौचा को ठरकी ।



यसो दाजु , भाउजु, मितज्यू, मितनिज्यू भन्ने सम्बन्ध नि हुन्छ  बौचा। जता गए नि लरकी चाहिने यो कस्तो सनकी हो?

Read Full Discussion Thread for this article