Posted by: Rahuldai February 18, 2009
Login in to Rate this Post:
0
?
बल्ल सकियो मिटिङ त्यस पछी चि-चु ब्रेक।
कहाँ बिस्टे कुरा मिलेन। न नेपालआँ बसेर खान दिए न यहाँ। जहिले नि उभेर खानु पर्या छ।
असत्ती गोरु ले छिट्टै लात हान्न खोज्या छ, यस्ती अनिकाल मा कहाँ जानु फेरी सके सि? नेपालआँ टुकी बालेर बिजुली निकाल्ने दुष्प्रयासमा लाग्नु पर्ने हुन्छ।
तै भएर अली ढिलो गर्न खोज्या। गोरु को बुद्धी न ठहरियो, के बुझ्थे? ठुलदाई को इलाहाबादी चक्कर मा परे सि थाहा हुन्छ। ठुलदाई क्या हो ता है भनेर।