Posted by: keli February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

मलाई चहिदैन  त्यो ""प्रमुख सेफ्::   न्यारने दा  तपाईं नै राख्नुस्!!!!


अनी , यो बिस्ते दा, चै के सारो  बुदो  भएको  होला बाइ, चेली र केली नि  नचिन्ने
घर मा भाउजु  लाई त चिन्नु हुन्छ नि  है


हर्के दा , कती रिक्सा चलाऊनु हुन्छ  बाइ ,  कस्तो मुया  लौछ  मुलाई त, बिचरा हर्के दा  कती हात खुट्टा गल्दो हो  कठै

Read Full Discussion Thread for this article