Posted by: बिस्टे February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
थ्यान्क यू चेली पर्सी को टेस्ट मा ए प्लस पक्क ल। निन्द्रा सिन्द्रा त का भाग्यो भाग्यो।
अनी चिप्ले गुरु नि आईपुगेछन नि,साह्रै पेल्यो कि क्या हो गुरु साउ ले?
लौ जाम नेत्रे चिप्ले चिलिम फुक्न ठुल्दाइ उतिबेला गा मान्छे आछैनन,ठुल्दाइ त चिलिम भनेर चिम्नीले झै धुवा फ्याक्न थालनु हुन्छ।
रिट्ठे कता गयो एसो एउटा गीत गाउ त ल रिट्ठे त्यो गीतार समातेर।
लहरे एउटा कबिता लेख न हिजो जस्तो।
Read Full Discussion Thread for this article