Posted by: chipledhunga February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
यो मनको के भर हुन्छ
बहकिने मात्रै डर हुन्छ
जानी जानी फेरि यहाँ
भुल गर्ने रहर हुन्छ

बुधवारे जदौ सबै कामचोरहरुलाई। कति फुर्सद पाका हुन् गफ अर्न पनि इन्यर्ले।
Read Full Discussion Thread for this article