Posted by: norton February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
क्यार्न भ्याउसिनमा जान्थो बज्ये। ह्या मेरो रगत चुस्न पाउन्जेल नरपिसाचलाई अरु केही चाहिदैन जस्तो छ।
अँ साँची, चिप्ले कता बेपत्ता भएछ। जिम्मालको पनि अत्तो पत्तो छैन। ठुल्दाइले रिशोच गर्नु पर्‍यो।
रिट्ठे पाट, त्यस्तो नचाहिने कुरा नगर है म जस्तो सोझो मान्छे सग।
Read Full Discussion Thread for this article