Posted by: serial February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ त मेरो जन्मजात देखी कै दुश्मन जस्तो पो छ त


अध्यक्ष मा म बाहेक अरु कोही नि हुन पाउने छैन


पैले देखी खाइ पाइ आएको मा आँखा त लगाउनु भएन नि


रिट्ठे राज के छ, दोहोरी आजकाल अली बढी नै जान्छ मेरो - कारण के होला 


बिस्टे बाज के छ


सुरे के छ


ठुल्दै व्हाट'स गोइङ ओन


केली मुँइचा - खाएर आएको मैले - पेट भरिएको छ - नखाने म त - केली पनि धोचाँ हो धोचाँ सबैले खाना खाइसकेपछी ल खाउ भनेर खाना


ल्याउने - अनी कस्तो छ त तिम्रो थुतुनो लाई, राम्रै छ होइन -


सान्नानी लाई पनि नमस्ते


 

Read Full Discussion Thread for this article