Posted by: Rahuldai February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौक साथमा तारेमाम।



ठुलि, सान्नानी, सुरे लाई पहिलो राउण्डको तारेमाम।


हो रिट्ठे, चौतारी का भेट्रानहरुको खोजी गर्नु पर्‍यो। एउटा शिष्ट निबेदनमा अनुरोध नत्थी गर्नु पर्‍यो। ठुलि को अध्यक्षतामा हराएका चौतारीयाहरु को फिर्ती अभियान आयोजक समिती गठन गर्ने कि ?



बौचा आउँला फेरी, अध्यक्ष म हुने भनेर।

Read Full Discussion Thread for this article