Posted by: ritthe February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

खै बिस्टे कता मरे भन्नु र ! जिम्दै होलान ! काम चोर्न नपाका मात्र होलान !


अनी के छ सर खबर? हामी सञ्चै छम हैन त?


हाम्रा तिर त लोला हान्न थालिसके त्यता अली पछी सुरु गर्छन् क्यार ! पोर साल ४ तल्ले घर माथि बाट एउटो फुल्चन्द ले एउटी सोडसी लाई ताकेर हानेको आफ्नो सेतो टी-सर्ट सबै रातो ! मेरो पालो पनि माथि नै चढेर गाला रन्काइ दीइ तेस्को ! सरी दाई त्यस्तो खत्तम निसान छ भन्ने थाहा पाको भये हान्दिन थी भन्न थाल्यो

Read Full Discussion Thread for this article