Posted by: Surjay February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
रिट्ठे के छ हउ,क्यार्दै हो।।
अब चौतारीमानी औटा लस्ट एन फाउन्ड हुनुपर्‍यो रिट्ठे अनी पो हराएका मान्छेहरु भेटीन्छ त कि कसोहो।।
चौतारीका सब भेट्रान बडाबाहरु कता गएछन,कासी तिरैपो हो कि,नत्र दर्शन पाउन नि एस्तो दुर्लब कयाहो एस्तो,
लौ त लन्च हानियो अब गर्ने पर्ने काम गरुम है त,तारेमाम।। 
Read Full Discussion Thread for this article