Posted by: perfectionist February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
तिमी रिट्ठे सान, के हो? नयाँ अनुहार देख्न पा छैन, गफ दिइहाल्न पर्छ? पछी कसैले उसको कुरा सुन्दैन, पत्याउदैन भनेर सुरु मै गफ पेली हाल्न पर्छ है। अनी FYI मैले चिया बनएर ख्वाको छु चौतारीमा, नजाने पनि सिकेर बनाएर ल्याको छु अनी सबले तारिफ नि गरे। तिमी त हावा मान्छे रछौ ।।। कोइ चिन्दिन चौतारीमा भन्ने लाग्या थियो, अब चाँही चिन्न थालें।।। रित्ठे काइंला त हावा मान्छे रछ
Read Full Discussion Thread for this article