Posted by: Rahuldai February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

केही छैन बिस्टे नयाँ नौलो।



दुनियाँ नै मन्दी मा डुबेको बेला, प्रगती को के कुरा हुनु।



प्रो फे सर बुढा ले अब प्रारम्भिक रक्षाको लागि दस्तावेजको खेस्रा बुझाउ भनेको छ। यस माने मा गन्तब्य को टुङ्गो लगभग लगभग तय भएको मानिछु।

Read Full Discussion Thread for this article